बिर्तामोड।

झापाको बिर्तामोडमा हाडजोर्नी सम्वन्धि प्रशिक्षण सम्पन्न भएको छ ।

नेपालका विभिन्न जिल्लाबाट आएका ५० वढी चिकित्सकलाई बिर्तामोडमा रहेको विएण्डसी मेडिकल कलेजमा नेपाल तथा वंगलादेशमा सात जान विशेषज्ञ डा.ले प्रशिक्षण प्रदान गरेको हस्पिटलका हाडजोर्नी विशेषज्ञ डा निराजन पराजुलीले जानकारी दिए ।

शुक्रवारबाट शुरु भएको तालिममा जुनियर डा.लाई शल्यक्रिया, स्टील राख्न, रड राख्न , प्लाष्टर गर्न, नसा तन्काउन लगायतका विभिन्न शल्यक्रिया सम्वन्धि प्रशिक्षण प्रदान गरिएको बताइएको छ ।

गत वर्ष भने अहेवहरुलाई यस प्रकारको तालिम प्रदान गरिएको जनाइएको छ ।
Views: 149

