Aamsanchar

जेसीआई सुरुंगाको अध्यक्ष बने कट्टेल

Author Image
आइतवार, पौष २९, २०७५

सुरुङ्गा जेसीजको अध्यक्षमा कमल कट्टेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको अधिवेशनबाट कट्टेल  अध्यक्षमा निर्वाचित भएका हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा शुष्मा न्यौपाने र राजु पाठक, उपाध्यक्षहरुमा चन्द्रा ढकाल, किशोर दाहाल, देवका उप्रेती, सुशिल बोहोरा र जनसम्पर्क अधिकारीमा सुदिप भण्डारी निर्वाचित भएका शाखा अध्यक्ष भीम भट्टराईले बताए । बाँकी रहेका पदहरुमा छिट्टै पदस्थापन कार्यक्रममा मनोनित गरिने बताईएको छ । 

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२