

कनकाई नदिमा परेवा उडाउदै एक श्रद्धालु ।

हिन्दु धर्ममा आस्था राख्नेहरु मध्येका केहीले विशेषगरि देवीलाई भाकल बुझाउन भन्दै परेवा लगायतका पंक्षी उडाउने गर्छन भने कतिपएले वली दिने चलन चलाउदै आएको पाईन्छ ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार


Views: 283

