

चितवनको सौराकमा गोरुगाडीमा यात्रा गर्दै विदेशी पर्यटकहरु । नेपालमा पर्यटनको सम्भावना बोकेको हरेक जिल्ला पर्दछ, केवल सरकार र स्थानिय नागरिकको योजना र ईच्छाशक्तिको कमिका कारण नेपाल पर्यटनमा पूर्णरुपमा आत्मनिर्भर हुन सकेको छैन, सय तर्फ सबैको अव चासो बढन जरुरी छ ।

फोटो : विनादे पाण्डे कमल/आमसंचार
Views: 123

