सुरुङ्गा।

काठमाण्डौ विश्वविद्यालयस्कूलअफएजुकेशनर युनिभर्सिटीअफ टेक्नोलोजीसिड्नी (युटीए अस्टे«लिया) को संयुक्तआयोजनामाभएको सूक्ष्म परियोजनामाआधारित कार्यशाला सम्पन्नभएको छ ।

वास्तविकजीवनलाई अपरिहार्य हुने ज्ञान र सीपकक्षाकोठामा लैजान सहयोग गर्ने र कक्षाकोठामाशिक्षणसिकाइलाई दिगो र मजबुतबनाउने सूक्ष्म परियोजनाविधिको प्रयोग सम्बन्धीज्ञान र सीपकार्यशालामाप्रदानगरिएको थियो । तालिममापाठ्यक्रमले निर्दिष्ट गरेकाविष्यवस्तुहरु सिकाइ सहजीकरणकालागिसूक्ष्म परियोजनासम्बन्धी सीप स्थानान्तरणगर्ने विधिकाबारेमाप्रशिक्षणदिइएको थियो । उक्तविधि परियोजनामाआधारित सिकाइसिद्धान्तअनुसार भएको र नविन परिवेशमाप्रभावकारी विधिभएको बताइएको छ ।

कनकाई माध्यमिकविद्यालय सुरुङ्गामा सम्पन्न २ दिने कार्यशालामाझापाका ८ विद्यालयका १५ जनाशिक्षकको सहभागिता रहेको थियो । कार्यशालामाकनकाई मावि सुरुङ्गा, बालनिकुञ्ज माविमाईधार, जनआदर्श माविशिवगञ्ज, माउण्टएभरेस्ट अंग्रेजीमाविगौरादह, झापा मेरिगोल्डअंग्रेजीमावि सुरुङ्गा, आदर्श मावि बिराटनगर, लालपानीमाविशिवगञ्ज र दुर्गा मावि गरामनीकाशिक्षकहरुको सहभागिता रहेको थियो ।

उक्तकार्यशालामायुनिभर्सिटीअफ टेक्नोलोजीसिड्नी (युटीए अस्टे«लिया) एसिस्टेन्टप्रोफेसर डा. निकहोपवुड, काठमाण्डौ विश्वविद्यालयकाएसिस्टेन्टप्रोफेसरद्वयपर्वत ढुंगाना र बिनोद पन्त, क्रियटिभएकाडेमीकीर्तिपुरका रिनाशाही र दृष्टिश्रेष्ठले सहजीकरण गरेकाथिए ।
उक्तकार्यशाला र त्यसपछिहुने फलोअपनिकटभविष्यमाकाठमाण्डौ विश्वविद्यालय र युनिभर्सिटीअफ टेक्नोलोजीसिड्नी (युटीए अस्टे«लिया) को संयुक्तपहलमा सञ्चालनगरिने परियोजनाकालागिपाइलट परियोजनाको कार्यमूलक अनुसन्धानभएको सहजकर्ता एसिस्टेन्टप्रोफेसर पर्वत ढुंगानाले बताए ।

