Aamsanchar

इलाम स्थित एक पसलमा राखिएको छुर्पी

Author Image
शनिवार, माघ १२, २०७५

छुर्पी दुधजन्य पदार्थ सुकेको पनीर अथवा चीजको एउटा प्रकार हो । पूर्वको हिमाल र पहाडी क्षेत्रमा प्रख्यात छ। डेरी वा घरमा तयार गरिने यो परिकार मोहिबाट निकालिने कुरौनीवाट तयार गर्ने गरिन्छ । फोटो : हरि गुरुङको फेसबुकवाट

Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर