काठमाडौं ।
एकदिवसीय श्रृंखलामा नेपाललाई पहिलो सफलता मिलेको छ। युएईमा जारी तीन खेलको श्रृंखलामा नेपाललाई पहिलो जीत हासिल भएको हो।
नेपालले घरेलु टोली युएईलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको हो। भर्खरै सकिएको खेलमा नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको युएई ९७ रनमा अलआउट भएको थियो।
नेपालका लागि सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिए। ब्याटिङमा नेपालका रोहितकुमार पौडेलले ५४ रन बनाएका थिए।–थाहाखबरबाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 144