

इलामको माईनगरपालिका स्थित सानिमा माई क्यासकेड जलविधुत आयोजनाको विधुत उत्पादन स्थल । यो आयोजना सात मेगावाट क्षमताको भएपनी हिउदका महिनामा हुने पानी कमिका कारण १२ देखि १५ किलोवाट मात्र विधुत उत्पादन हुनेगरेको छ । तस्वीर : विनोद पाण्डे कमल/आमसंचार






Views: 281

