
साल लगायतका वृक्षको पातवाट तयार परिने टपरा, दुना आजभोली गासिन छोडेका कारण भारतवाट आयातित प्यालास्टिक, कागजका केमिकल युक्त भाडा प्रयोग गर्नुपर्ने बाध्यता बनेको अवस्थामा झापामा शुद्ध प्राकृतिक सुपारीवाट तयार पारिएको भाडाहरु विभिन्न शुभकार्य र भोजन गर्न प्रयोगमा ल्याईन थालिएको छ । तस्वीर : विनोद पाण्डे कमल/आमसंचार
Views: 286

