माकुरा आर्थोपेडा श्रेणीमा पर्ने एक प्रकारको जिव हो । यसको आठ वटा खुट्टा तथा मुखमा दुइवटा तिखो बिषालु चुच्चाहरू हुन्छन् । माकुरा अन्टार्टिका बाहेक विश्वका सबै स्थानहरूमा पाइन्छन । २००८ को तथ्यांक अनुसार विश्वमा ४३,६७८ प्रजातिका माकुरहरू पाइन्छन । फोटो : विनोद पाण्डे कमल/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 266