भक्तपुर,

विश्व क्षयरोग दिवसका अवसरमा नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

नियमित रुपमा क्षयरोगको औषधि सेवन गरिरहेका बिरामीको आँखा, हाडजोर्नीलगायत सामान्य रोगको स्वास्थ्य परीक्षण गरिएको संस्थाका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षणमा नाटा डट्स क्लिनिकमा औषधि सेवन गरिरहेका क्षयरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको उहाँले बताउनुभयो ।

Views: 140

