

झापा अर्जुनधरा नगरपालिका वडा नं. ४ स्थित दहीझोडा खोलामा प्राकृतिक रुपमा विभिन्न जनावर र पंक्षीका आकृति बनेको धेरै यस्ता रुखका जराहरु देख्न सकिन्छ । बषौं देखि खोलामा आधा गाडिएर रहेको यस्ता कयौं जराहरु दाउराको रुपमा प्रयोग भई सकेका छन । रहेका यस्ता जरालाई निस्चित ठाँउमा संरक्षण गर्ने हो भने सजावटका लागि उपयुक्त सामान बन्न सक्छ । फोटो: विनोद पाण्डे कमल/आमसंचार








Views: 295

