
राष्ट्रशेवक विधा अन्तरगत पूर्वकै गहकिलो सम्मान मानिएको वीरता जेसीज पूर्वअध्यक्ष क्लवले छनौट गरि उत्कृष्ट नागरिक घोसित बनेका चुडाल नागरिकउडयन मन्त्रालय अन्तरगत चन्द्रगडी विमान स्थल प्रखुम पदमा कार्यरत छन । उनले चन्द्रगडीमा आएको छोटो समयमा विमान स्थलमा यात्रुमैत्री सुविधा सेवा प्रवाह मा धेरै परिवर्तन गरेकाले उनि सबैको प्रिय पनि बनेका छन ।

फोटो : विनोद पाण्डे/आमसंचार
Views: 282

