

बिर्तामोडमा मञ्चन भई रहेको नाटक बर्बरिकमा अभिनय गर्दै कलाकारहरु ।

नाटकले मुलकमा हालसम्म भएका आन्दोलन पार्टीको नभएर नागरिकको हो भन्ने सन्देश दिएको छ । राजनितीमा आस्था राख्ने र बुझन चाहाने हरुका लागि यो नाटक सबैका लागि मार्ग निर्देस बन्न सक्छ । १ घण्टा १५ मिनेटको नाटक बैशाख १३ गते सम्म अतिथि सदनमा मञ्चन हुनेछ ।




फोटो : बिनोद पाण्डे /आमसंचार
Views: 238

