

बिर्तामोडमा संचालनमा आएको होटल गृन प्यालेस उद्घाटन गर्दै प्रदेश १ का गृहमन्त्री हिक्मत कार्की । शुक्रबारबाट औपचारिक व्यवसायीक सेवा सुरु भएको क्षणमा विभिन्न साँगितिक कार्यक्रम सहितको जमघटमा सयौंले सेवा सुविधा लिएका थिए ।

फोटो : विनोद पाण्डे/आमसंचार




पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यलाई सम्मन गर्दे मन्त्री कार्की । साथमा होटलका संचालक सदस्य अम्बिका पोखरेल ।

होटलको प्रवेश द्वार ।

होटलको बाहिरी संरचना ।
Views: 106

