Aamsanchar

श्रमिकको जीवनमा गुणात्‍मक परिवर्तनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम : मन्त्री विष्ट

Author Image
बुधवार, वैशाख १८, २०७६

काठमाडौं,

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवशको शुकामना सन्देश दिदै उनले श्रमीको सुरक्षाको लागि नवीन कार्यक्रमहरू सरकारले लिएका बताएका हुन्। मन्त्री विष्टले श्रम सम्मानलाई राष्ट्रिय अभियाकनो रुपमा अघि बढाइएको दाबी गरेका छ।

बाध्यताले विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने उद्‍घोष सरकारले गरिसकेको बताउदै श्रमिकलाई आफ्नौ दायित्वबाट पछि नहट्न आग्रह गरेका छन्।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर