

शुक्रबार बिर्तामोडमा कर सम्बन्धी छलफलमा सहभागी नेपाल अलैंची व्यवसायी महासंघका पदाधिकारी र आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रतिनिधीहरु । कर कार्यालय र व्यवसायीहरु विच अन्तर सम्वन्ध कायम गर्दै कर शिक्षा बारे जानकारी दिन छलफलको कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
Views: 237

