Aamsanchar

प्याज खादा मानिसको शरिरलाई फाईदै फाईदा

Author Image
बुधवार, वैशाख २५, २०७६

    यस्ता छन फाईदाहरु 

  1. प्याज काटेर राख्नाले वातावरणमा भएको बैक्टीरिया सोस्दछ।
  2. कान दुखेमाः प्याज तातो भुँङ्ग्रोमा पोलेर यसको पानी निचोरेर कानमा हाल्नाले तुरुन्त कान दुख्न कम हुन्छ।
  3. मोतिया बिन्द स् प्याजको रस एक तोला, मह एक तोला, भीमसेनी कपूर तीन मास राम्ररी मिलाएर लगाउँनाले मोतिया बिन्दको असर रहन्न।
  4. बारुदले पोलेमाः यदि शरीरको कुनै भाग बारुदले जलेमा त्यो स्थानमा प्याजको रस लगाउँनाले तुरुन्त फाइदा गर्दछ।
  5. पथरी को सिकायतमा प्याज उपयोगी हुन्छ। प्याजको रस चिनीमा मिलाएर सरवत बनाएर पिउँनाले पथरी निस्कन्छ।
  6. प्याजको रस विहान खाली पेटमा पिउँनाले पथरी आँफै बाहिर निस्कन्छ।
  7. गठियामा प्याजको रस र सरस्यौको तेल मिलाएर मालिस गरेमा फाइदा हुन्छ।
  8. प्याजको पेष्ट बनाएर लगाउँनाले फुटेको एडियामा राहत मिल्दछ।
  9. दांतमा पायरिया प्याजको टुक्रालाई तावामा तताएर दाँतको तल दबाएर मुख बन्द गर्ने यो गरेमा १०(१२ मिनेटमा मुखमा लार जम्मा हुन्छ।
  10. यस्लाई मुखको चारैतिर घुमाउँने र निकालेर फ्याँकी दिने । दिनमा ४(५ पटक ८(१० दस दिन सम्म पायरिया जरैदेखि समाप्त भएर जान्छ।
  11. दाँतको किरा पनि मर्दछन् । गिजापनि मजबुत हुन्छ।प्याजको सेवनले आँखाको ज्योती बढ्दछ।
  12. प्याजको रस नाभिमा लेप गर्नाले पातलो दिसा लागेकोमा फाइदा हुन्छ।
  13. अपचको सिकायत भएमा प्याजको रसमा थोरै नुन मिलाएर सेवन गर्न सकिन्छ।सेतो प्याजको रसमा मह मिलाएर सेवन गर्नाले दम रोगमा फाइदा हुन्छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर