

सुर्खेत जिल्लाको सुर्खेत उपत्यका बिरेन्द्रनगर–१० पिपीरामा रहेको देउती बज्यै मन्दिर ।

देउती देवी अथवा देवती देवी पश्चिम नेपालमा पूजा गरिने एक देवी अथवा शक्तिको रुप मानिन्छ । हुनत पश्चिम नेपालका हिन्दु धर्म मान्ने सबैले देउतीलाई ठाउँमा पूजा गरिएको देखिन्छ।
खास गरेर पस्चिम नेपालका नेपालीहरूले देउती बजैलाई आफ्नो कुलदेवीको रुपमा पूजा गरेको पाइन्छ।

फोटो : विनादे पाण्डे/आसंचार



Views: 218

