

सोमबार बिर्तामोड उद्योग बाणिज्य संघमा भएको व्यवसाय र समग्र विकास छलफलमा काठमाडौं महानगरपालिका उपमेयर हरिप्रिया खड्गीलाई मायाँको चिनो प्रदान गर्दै अध्यक्ष कुमार भट्टराई । साथमा नेपाली काँग्रेस महासमिति सदस्य देउमान थेवे र बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव प्रसान्त भण्डारी ।

फोटो : बिनोद पाण्डे/आमसंचार
Views: 287

