Aamsanchar

धैरताको बाध फुटदा

Author Image
मङ्गलवार, वैशाख ३१, २०७६

झापाको बिर्तामोड नगरपालिका–२, चारपाने– अर्जुनधारा सडकमा खाल्डो खनेर बनाईएको अवरोध ।

सडक निर्माण सम्पन्न गर्ने २ बर्षे अवधी सकिन लाग्दा पनि ठेकेदारले काम सुरुनै नगर्दा दिनहु ट्रिपर र ट्रायाक्टरले उडाएको धुलोका कारण आक्रान्त बनेका स्थानियले छिटो बाटो बनाउन दवाव दिन बाटो अवरुद्ध गरेका हुन । बाटो अवरुद्ध हुदा“ अटोरिक्सा, साना निजी र ठुला स्कुलका गाडी समेत आवतजावत ठप्प भएको छ । बोर्डमा बाटो बन्द छ, सडक निर्मार्ण हुदैछ भन्ने लेखाईले सर्बसाधारणमा भने बाटो निर्माण हुदै रहेछ भन्ने भ्रम फैलिएको छ ।

फोटो : बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर