


बलिउड अभिनेतृ सन्नी लियोनीले अभिनय गरेको नेपाली फिल्म ‘पासवर्ड’को भाद्र २७ मा रिलिज हुने भएको छ । विभिन्न फिल्ममा द्वन्द्व निर्देशकका रूपमा काम गरिसकेका सम्राट बस्नेतको डेब्यु निर्देशन रहेको पासवर्डमा कथा, पटकथा तथा संवाद पनि उनकै बस्नेतको छ ।
Views: 129

