

वातवरण । रारा राष्ट्रिय निकुञ्ज पश्चिम नेपाल को मुगु जिल्ला मा अवस्थित छ । राराताल वरिपरिको बन क्षेत्रले ओगटेको छ । १०६ बर्ग किलोमिटरमा फैलिएको निकुञ्ज इ.सं. १९७६मा स्थापापना गरिएको हो । यस निकुञ्ज भित्र नेपालको सबैभन्दा ठूलो ताल रारा छ ।

यो निकुञ्ज १८०० मिटर देखि ४०४८ मिटर सम्मको उचाईमा रहेको छ। यहाँ कस्तुरी मृग, थार, भालु, बँदेल आदि पाइन्छन्। रारा तालमा पाईने केही थरीका मछाहरू संसारको अन्य कतै पाईंदैन। यस निकुञ्जमा पंक्षीहरू कालिज तथा डाँफे आदि पाईन्छ ।

फोटो : विनादे पाण्डे/आमसंचार


Views: 228

