Aamsanchar

नेपाल जेसीजका पूर्व अध्यक्ष अष्ट्रेलियाको राजदूतमा सिफारिस

Author Image
शनिवार, जेठ २५, २०७६

नेपाल जेसीजका पूर्व अध्यक्ष, नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल अस्ट्रेलियाको राजदूत बन्ने भएका छन । उनलाई सरकारले रिक्त रहेको अस्ट्रेलियाका लागि मन्त्रिपरिषद्ले नेपालको राजदूतकामा सिफारिस गरेको छ ।

Views: 174

प्रतिक्रिया (०)