

यो पार्कवाट हाल इलाम, पाँचथर र ताप्लेजुङ जाने यात्रु बहाक सवारीहरु मात्र पाईन्छ । बिर्तामोडबाट देशका अरु जिल्लामा जाने गाडी भने यस बस पार्कमा भेटिदैन । बच चडनु पर्यो भने पहिलेकै ठाँउ मुख्य राजमार्गमा जानु पर्ने अवस्था छ । यस कारण विर्तामोड दिनानु दिन अव्यस्थित बन्दै गएको छ । फोटो ः लोकेश अधिकारी

Views: 335

