झापाको कनकाई ८ लक्ष्मीपुर-घैलाडुब्बा सडक खण्डमा मे १ त १८५६ नं. ट्रायाक्टर दुर्घटनाग्रस्त ।
दुर्घटनाका कारण घैलाडुब्बा लगायतका क्षेत्रमा विद्युत, टेलिफोन, केवल टिभी र ईन्टरनेट सेवा आज दिनभर अवरुद्ध भएको छ ।

फोटो : आमसंचार
Views: 293