Aamsanchar

दरवार भन्दा कम छैन

Author Image
बिहिवार, असार १२, २०७६

लुम्बिनी स्थित थाईसरकार द्वारा निर्मित मन्दिर । यस स्थानमा मन्दिर बाहेक विशिष्ठ बैठक कक्ष, चमेना र आवासको पनि व्यवस्था छ । थाई राजकिय व्यवस्थापनमा संचालित यस शान्ति क्षेत्रमा देश विदेशका उच्च ओदाहका व्यक्तित्वहरुले मात्र सुविधा प्राप्त गर्न सक्छन ।

फोटो : बिनोद पाण्डे/आमसंचार

Views: 125

प्रतिक्रिया (०)