
फायल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकीकरणको सम्पूर्ण कार्य सम्पन्न हुने बताएका छन् ।
मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाटी एकतामा केही ढिलो भएपनि अब यसै महिना भित्र एकीकरण हुने बताएका हुन् ।
Views: 193

