कनकाई नगरपालिका, झापा गाउँपालिका र प्रगतिपथ कृषि सहकारी संस्थाले झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा एकिकृत व्यवसायिक खेती परियोजना कार्यक्रम अन्तरगत आयोजना गरेको धान दिवस कार्यक्रममा जनप्रतिनिधीहरुको प्रस्तुतीमा आधारित फोटो फिचर ।

तस्वीर : बिनोद पाण्डे/आमसंचार



कनकाई नगरपालिका उपप्रमुख मञ्जु प्रसाई ।



स्थानिय कृषि मजदुर ।

स्थानिय कृषकहरु ।

कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्र पोखरेल ।

प्रदेश सांसद हिराकुमार थापा ।

संघिय सासंद लालप्रसाद साँवा लिम्बू ।

प्रदेश सासंद झलकसिंह दर्लामी र संघिय सासंद लालप्रसाद साँवा लिम्बू ।
Views: 293

