Aamsanchar

सडकले फेरिदियो घैलाडुब्बाको मुहार

Author Image
शनिवार, असार २८, २०७६

झापाको लक्ष्मीपुर–घैलाडुब्बा अन्तरगत खाडिबस्ती सडक खण्ड । यो सडक एक महिना अघीमात्र निर्माण भएको हो । यो बर्ष लक्ष्मीपुरबाट डाँगीबारी सम्म करिव ८ किलोमिटर बन्ने छ । हाल करिव ६ किलो मिटर लकडीगद्धी सम्म निर्माण भएको छ । बाकी निर्माणकार्य पनि धमाधम भई सकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर