Aamsanchar

भारत हुँदै अफ्रिकाकाे डान्सबारमा पुर्याइएका १२ नेपाली महिलाको उद्धार

Author Image
शुक्रवार, साउन ३, २०७६

काठमाडौं ।

अफ्रिकाकाे केन्यास्थित डान्सबारमा छापामार्दा नेपालीसहित विभिन्न मुलुकका महिलालाई अनैतिक कार्यमा लगाइएको भेटिएको छ ।

डान्सबारमा छापामारी  १२ जना नेपाली महिलाको उद्धार गरिएको छ । केन्यास्थित गैरआवसीय राजनीतिक मिसन, दक्षिण नेपाली दूतावास र डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायतको महिलाको उद्धार गरिएको हो ।

उद्धार गरिएका महिलालाई नेपाल फर्काइएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्धार गरिएका महिलाले आफूहरुलाई वैदेशिक रोजगारीको प्रलोभनमा भारत हुँदै केन्या पुर्याइएको बनाएका छन्

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर