Aamsanchar

धेरै शारिरीक सुख खोज्दा जीवननै समाप्त

Author Image
सोमवार, साउन ६, २०७६

काठमाडौ । हरेक दम्पतीले आफ्नो यौन जीवन खराब नहोस् भन्ने कुरामा सजक रहन्छन । यसका लागि उनिहरुले अनेक प्रयत्न गर्ने गर्दछन् ।

घटना हो एक जोडिले शारिरीक सुखका लागि गरेको प्रयास दुःखमा बदलिएको छ । शारिरीक सुखभोगलाई अप्रकृतिक रुपमा गर्न खोज्दा एक युवतीले ज्यान गुमाउन पुगिन् । शारिरीक सुखभोग प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युका मुखमा समेत पुग्दछ । भारतको गुजरातका २६ वर्षिया किशोर गुप्ताले औषधि सेवन गरेर आफ्नी  साथी नितासँग शारिरीक सुखभाग गर्दा निताको मृत्यु भएको हो ।

गुप्ताले सो औषधि खाएपछि आफुलाई थाम्न नसक्दा मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधार मान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोरबीच नियमित शारिरीक सुखभोग हुने गरेको भएपनि मङगलबार किशोर किशोरीले नै औषधि खाएर शारिरीक सुखभोग लिन थालेका थिए ।’ अत्याधिक इच्छाले युवकको हर्कत तिब्र बन्यो र युवतीको गोप्य अंगमा चोट पुगेकोले उनको मृत्यु भएको जानकारी दिइएको छ । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१