Aamsanchar

आगामी तीन दिनको मौसम पूर्वानुमान 

Author Image
मङ्गलवार, साउन ७, २०७६

श्रावण ७ गते मंगलबार

दिउँसो: देशको पुर्वी र मध्य भु भागमा पुर्ण बदली साथै पश्चिमी भुभागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा  हुने सम्भावना छ ।

राती :  देशको पुर्वी र मध्य  भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भु भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा  हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

श्रावण ८ गते  बुधबार

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा भारि वर्षा  साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

राती :  देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ,  देशका केहि स्थानहरुमा भारि वर्षा  साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

श्रावण ९ गते  बिहिबार 

दिउँसो :  देशको पश्चिम तथा मध्य भूभागहरुमा सामान्य देखि पुर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली रही देशका पश्चिम तथा मध्यका अधिकांश स्थानहरुमा र पूर्वी भूभागको केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षाको सम्भावना छ । देशको पश्चिम तथा मध्यका थोरै स्थानहरुमा र पूर्वीका १/२ स्थानहरुमा भारीको सम्भावन रहेको छ ।

राती:  देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ,  देशका थोरै स्थानहरुमा भारि वर्षा साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ र, देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने देखिन्छ।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर