Aamsanchar

शुन्दर बुद्धशान्ति ।

Author Image
आइतवार, साउन १२, २०७६

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ मा पर्ने ठुटेबर र गौडाका केही दृष्य । 

झापा भन्ने बित्तिकै धेरेले तराईमात्र हो भन्ने बुझाई छ । तर झापामा फराकिला खेतका फाट, जंगल, चुरे र अग्ला पहाड पनि छ । अनि झापा भन्ने वित्तिकै गर्मी धेरैहुने ठाउँ भन्ने सोचाई छ त्यसो पनि हैन झापामा १२ महिना चिसो हुने ठाउँ पनि छ ।

बिशेष गरि झापाका दक्षिणी क्षेत्र गौरीगंज, झापा, बाह्दशी, हल्दिबारी र कचनकवल गाउँपालिका धेरै फराकिला खेतका फाट रहेको छ सो क्षेत्र अलिबढी गर्मीहुने ठाउँमा पर्छ ।

कमल गाउँ पालिका, गौरादह, दमक, शिवसताक्षी, कनकाई, विर्तामोड, भद्रपुर, अर्जुनधारा, मेचीनगर नगरपालिका धेरै सहरीकरण, खोलाहरुका कारण यि क्षेत्र पनि गर्मी ठाउँमै पर्छन

झापामा एक यस्तो गाउँपालिका छ त्यहाँ विशेष गरि तरकारी खेती गरिन्छ चुरे र अग्ला पहाड अनि जंगललै जंगल भएको क्षेत्र हो । त्यहाँ बाह्रै महिना तापक्रम सन्तुलन रहन्छ,  गर्मी महिनामा पनि त्याहाँको मौषम सितल रहन्छ । यस्तो प्रकृतिले दिएको उपहारलाई पर्यटनलाई  बाढन सकेको छैन स्थानिय सरकार र नागरिकले ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)