Aamsanchar

मोटोपना सजिलै घटाउने उपाए

Author Image
आइतवार, भदौ १, २०७६

एजेन्सी – शरीरको तौल आवश्यक भन्दा बढि भएमा स्वास्थ्यसम्बन्धि विभिन्न किसिमका समस्याहरु देखिन्छन् । शरीरलाई फिट राख्नको लागि मोटोपन घटाउन निकै नै आवश्यक छ । यसै कारणले गर्दा मानिसहरु तौल घटाउनको लागि विभिन्न किसीमका प्रयासहरु गर्ने गर्छन् । तौल घटाउनको लागि मानिसहरु खानासम्म पनि त्याग गर्ने गर्छन् । आज हामी तपाईंलाई यस्ता विभिन्न ५ सरल घरेलु उपायहरुको बारेमा जानकारी दिन्छौं । जसमध्ये तपाईंले कुनै एकको प्रयोग गरी शरीरको तौल घटाई फिट रहन सक्नुहुन्छ ।

१, तातो पानी र मह

हरेक बिहान खाली पेटमा तातो पानीमा महलाई मिसाएर पिउनाले तौल घटाउनमा मद्धत पुग्दछ । यसले मधुमेह पनि नियन्त्रण हुन्छ । यसका साथै यसको प्रयोगले तपाईंको छाला पनि चम्किलो देखिन्छ ।

२, कागती पानी

तौल घटाउनको लागि कागती पानी पनि निकै नै राम्रो उपाय हो । हरेक बिहान खाली पेटमा कागती पानी पिउनुहोस् ।

३, ग्रीन टी

ग्रीन टी ले शरीरको बोसो हटाउने हुँदा दिनहुँ सेवन गर्नाले तौल घटाउनमा मद्धत पुग्दछ ।

४, धनिया र कागती पानी

५, प्रयाप्त मात्रामा पानी पिउनुहोस्

स्वस्थ जीवनको लागि प्रयाप्त मात्रामा पानी पिउन निकै नै आवश्यक छ । दिनभरीमा ८–९ गिलास पानी पिउनाले शरीरको तौल घटाउनमा मद्धत पुग्दछ ।

६, ग्राम पिसेको हरियो धनिया र एउटा कागतीको रसलाई ४ गिलास पानीमा मिसाउनुहोस् । यसरी तयार भएको जुसलाई खाली पेटमा ५ दिनसम्म प्रयोग गर्नुहोस् । यो उपाय तौल घटाउनुको साथै स्वास्थ्यको लागि पनि निकै नै फाईदाजनक छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर