Aamsanchar

पत्रकार रवि लामिछानेको पक्षमा बिर्तामोडमा बिशाल प्रर्दशन

Author Image
आइतवार, भदौ १, २०७६

झापाको बिर्तामोडमा पत्रकार रवि लामिछानेको पक्षमा आईतबार भएको शान्तिपूर्ण प्रर्दशन । भ्रष्टचार र वेथिति विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने पत्रकार लामिछानेलाई पत्रकार सालिकराम पुडाशैनीको मृ त्यू को विषयलाई लिएर सरकारले सुरु गरेको अनुसन्धान गलत तरिका भएको भन्दै स्वतस्र्फुत निस्किएका सयौं नागरिकले यथासिघ्र रविलाई रिहा गरेर अनुसन्धान गर्न अनुरोध गरेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर