Aamsanchar

अध्यक्षकै घरको खानेपानी धारामा शंखेकिरा

Author Image
बिहिवार, भदौ ५, २०७६


विराटनगर । मुहानबाट फिल्टर हुँदै उपभोक्ताको घरसम्म पुगेको खानेपानीमा शंखेकिरा भेटिएको छ । मोरङको लेटाङ नगरपालिका– ९ का नन्दीप्रसाद खतिवडाको घरको धारामा शंकेकिरा भेटिएको हो ।
पानी नआएपछि खोलेर हेर्दा शंकेकिरा मात्र भेटियो’, खतिवडा भन्छन् ‘कसरी धाराको टुटीसम्म किरा आए अचम्म छु ।’ खतिवडा जाते खानेपानी आयोजनाको पूर्वअध्यक्ष हुन् ।
मुहानबाट स्टोर ट्याङ्की हुँदै आएको पानी प्रदुशित भएका कारण शंकेकिरा आएको हुनसक्ने उनले बताए ।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर