काठमाडौँ।



चर्चित कायृक्रम प्रस्तोता रवि लामिछानेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको किल्ला चितवन हल्लाएका छन् ।
हजारौँको संख्यामा उपस्थित आफ्ना सर्मथकहरुलाई नारायणी नदिको किनारामा सर्मथन गर्दै रविले जन निर्वाचित नेताहरुलाई ठूलो संख्यामा सुरक्षाकर्मी चाहिने गरेको भएता पनि आँफुलाई जनताले नै सुरक्षा दिइरहेको उनले बताए ।

मंगलबारको चितवनको चर्को घामको प्रवाह नगरी रविले भने मेरा कैयौँ शुभचिन्तकहरुलाई मलाई कतै मार्छन् की भन्ने चिन्ता पक्कै लागेको छ, तर मलाई कोही मार्छु भनेर आयो भने पनि त्यो बाटोमा नै दुर्घटनामा परेर मृत्यु हुने बाक्य हावामा तैरिन नपाउँदै नारायणी नदी किनारामा मेरो रवी मेरो देश प्राण भन्दा प्यारो छ जस्ता देशभक्ती नाराहरु गुञ्जिरहेका थिए ।
Views: 250


