Aamsanchar

एक ईलम त गर्नै पर्यो

Author Image
शुक्रवार, भदौ १३, २०७६

झापा भद्रपुर ३ आँपगाछीका अर्जुन हेमरम सुगुरको आहारा दुधमाने लिएर घर फर्फकदै । उनले दुईवटा सुगुर पालेका छन तिनै सुगुरको लागि प्राय दैनिकजसो विभिन्न ठाउँ पुगेर चारो ल्याने गर्छन ।

Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर