Aamsanchar

ईच्छा भएपछि नदी तलाउ पुग्नै पर्दैन

Author Image
शुक्रवार, भदौ १३, २०७६

भद्रपुर नगरपालिका झापा चौकमा माछामर्ने जमर्कोमा आदिवासी समुदायका जलारी ।

माछा भन्ने वित्तिकै आदिवासी समुदायले औधी मन पराउने परिकारमा पर्छ । अझ लोकल माछाको लागि अरु कुनै सम्झौता हुदैन । दिनभरी रोजगारी गर्दा सरदर १ हजार कमाई हुन्छ अनि त्यो कमाईको आधा रकमले राम्रो खालको माछा किन्न र मरमसला पनि पुग्छ तर माछा मार्ने सौख र रुचीका कारण दिनभरीमा आधा किलो नै किन नहोस् उनिहरु लोकलमाछा नै मारेर खाने गर्दछन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर