शनिबार बिर्तामोड उद्योग बाणिज्य संघको सभाहलमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कदरपत्र हस्तान्तरण गर्दै बिर्तामोड, कनकाई, मेचीनगर र अर्जुनधारा उद्योग बाणिज्य संघका प्रतिनिधीहरु ।
प्रजिअ दाहाल १५ महिना झापामा रहदा राष्ट्रसेवामा निष्पक्ष र निडर भएर काम गरेकाले शान्ति सुरक्षा र सुसाशन सन्तोषजनक बनाउन सक्षम बन्नु भएको भन्दै सरुवा भएर काठमाण्डौं जाने दुईदिन अघि यसरी अभिनन्दित भएका हुन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 230