विर्तामोड झापाको एक मुख्य सहर भएपनि नाम पहिचान अनुसारको व्यवस्थित बन्न सकेको छैन । बिर्तामोड मेची अञ्चलकै मुख्य व्यापारिक र मानिसको चहलपहल धेरै हुने ठाउँ हो । तर यो सहरमा साझँ पर्न पाउदा नपाउदै ठुलाठुला महल र साना सटरमा रहेका पसलहरु बन्द गर्नेे गर्छन व्यापारीहरुले । तर त्यही बिर्तामोडमा अस्त व्यस्त प्लाष्टिकका छाप्रामा रहेको कृषि बजार भने साँझ निकै अवेर सम्म खुल्ला रहन्छ । भौतिकसंरचना बाटो, गल्लीको राम्रो व्यवस्थापन नगरिदा बर्षायाममा कृषिथोक पुग्न सर्वंसाधारणले निकै कष्ट व्यहोर्नु पर्ने हुन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 218