

देशको माँया त लाग्छनी ।



मछरको टोकाई सहन्छौ तर गर्मी सहदैनौं ।



समावेसीता, बस्ने ठाउँमा न पुरुष न महिला ।

मन्त्री आउन किन ठिला गरेको होला ?

मन्त्री आउनु भयो बाटो छोड ।

अब भ्रष्टचारीको खैरात रहदैन ।

खासै पत्यार लागेन, सुनेको धेरै बर्ष भयो ।

झापामा विरोधी सलबलाउदैछन अलि चनाखो हुनुपर्यो ।

हाहा… जनता कार्यकर्ता धेरै आएछन ।
Views: 253

