Aamsanchar

विगतमा तिज बोलाउने कविताले यो पटक दशै पनि बोलाईन

Author Image
मङ्गलवार, असोज ७, २०७६

हेर्नुहोस् भिडियो ।

अहिले चर्चामा रहेकी गायिका कविता शिवाकाटीले दशैको गित पस्केकी छन । तिज गित गाएर आफ्नो साँगितक यात्रालाई अघी बढाउदै आएकी शिवाकोटीले महान चाड बडादशै  बोलमा शुभकामना सहितको सब्दलाई आर्कषण लयमा गाएकी छिन ।  उक्त गितमा गायक पुष्कर सुनुवारको पनि स्वर रहेको छ ।

 

Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर