Aamsanchar

अरिङगालले टोकेर एकको मृत्यु

Author Image
बिहिवार, असोज ९, २०७६


उदयपुरको कटारी नगरपालिका ९ लिम्पाटारका ३२ बर्षीय दल बहादुर परियारको अरिङगालले टोकेर मृत्यु भएको छ । बुधवार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर