Aamsanchar

दसैं र तिहारको बिदामा स्वास्थ्य सेवा सुचारु राख्न स्थानीय तहलाई ११ बुँदे निर्देशन

Author Image
आइतवार, असोज १२, २०७६

काठमाडौं :  संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले दसैं र तिहारको बिदाको समयमा स्वास्थ्य सेवा सुचारु राख्न स्थानीय तहलाई निर्देशन दिएको छ।

सामान्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार नै स्थानीय तहलाई सेवा सुचारु राख्ने व्यवस्था मिलाउन स्थानीयलाई अनुरोध गरेको हो। मन्त्रालयले आइतबार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउ पालिकाकालाई स्वास्थ्य सेवा सूचारु राख्न ११ बुँदे निर्देशन दिएको छ।

यस्ता छन् ११ बुँदे निर्देशन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर