Aamsanchar

पुड्कोपन र हुन नदिने उपाए

Author Image
आइतवार, असोज १९, २०७६

पुड्कोपन कम गर्न गर्भवती हुँदादेखि नै कम्तीमा पनि ४ पटक गर्भजाँच गर्ने । टीटीखोप लगाउने, आइरन, औषधि लगायत औषधि सेवन गर्ने । अन्य समयको भन्दा थप खानेकुरा खाने । खानमा पहेँलो फलफूल, सागसब्जी, दहीदूध, अण्डा, माच्छामासु बढी सेवन गर्ने । गर्भवतीलाई जति स्याहार गर्न सक्यो बच्चा त्यति नै स्वास्थ्य जन्मिने हुँदा पुड्कोपनबाट जोगिनका लागि पनि गर्भअवस्थामा विशेष ध्यान दिनुपर्छ । गर्भवस्थामा आमालाई खुशी पार्न सकेको छैन भने बच्चालाई पनि असर पर्छ । गर्भवती बेलामा कसैले मन दुखाइदिनुभयो भने गर्भमा भएको शिशुको पनि मन दुख्छ । त्यस्ता बच्चापछि छिटो रिसाउने खालका हुन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर