Aamsanchar

लागुऔषध सहित बिराटनगरमा एक जना पक्राउ

Author Image
शुक्रवार, कार्तिक १, २०७६


मोरङको बिराटनगर महानगरपालिका १५ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलिले भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका सोलुखुम्बु नेले घर भई ईटहरी उप(महानगरपालिका(४ बस्ने २६ बर्षीय अमन मुखियालाई चेकजाँच गर्ने क्रममा मुखियाको साथबाट डाईजेल्याव ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारागन ९ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका मुखियालाई ईलाका प्रहरी रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर