Aamsanchar

नेपाललाई चिनले १५० मिलियन युआन बराबरको सैन्य सामग्री दिने

Author Image
आइतवार, कार्तिक ३, २०७६

३ कात्तिक, काठमाडौं । चीन सरकारले नेपाललाई एक सय ५० युआन बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ ।

चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र त्यहाँका रक्षामन्त्री वी फेङ्हीबीच आइततबार नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो । यसअघि नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङले सहायता उपलब्ध गराउने प्रंतिबद्धता व्यक्त गरेअनुसार आज औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार चिनले मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री उपलब्ध गराउने छ ।

Views: 210

प्रतिक्रिया (०)