झापा बाह्रदशी गाउँपालिका वडा नं.६ कुमाल गाउँका वीरबल पंडीत खुत्रुके बनाउदै । बाह्रै महिना विभिन्न आकारका माटोको भाडाँ बनाउने काम गदै आएका पंडीतको परिवार यही पेशाको भरमा चलेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 222